नेबि संघ राममणि बहुमुखि क्यामपस इकाई समितिले विधार्थी हरुलाई खाधन्न सहयोग गर्ने

१७ चैत्र २०७६, सोमबार

तिलोत्तमा- विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको प्रकोपबाट आफु नि बचौ र अरुलाई नि बचाऊँ भन्ने उद्देश्य सहित राममणि बहुमुखि क्याम्पस नेबि संघ इकाई समितिले बाहिरी ठाउ बाट रुपन्देही को राममणि बहुमुखि क्याम्पस आएर अध्यन गरेका विपन्न परीवारका वीधार्थी हरुलाई सहयोग गर्ने भएको ने.वि संघ राममणि क्याम्पस सभापति चिरञ्जीवी बस्याल ले बताए। जती पनी बाहिरी ठाउँ बाट रुपन्देही आएर भाडा मा बसेका वीधार्थीहरुले खाधन्न नपाएको अवस्थामा राममणि बहुमुखि क्याम्पस नेबि संघ इकाई समितिमा सम्पर्क गर्न पर्ने कमल पराजुलीले बताए। साथै निम्न व्यक्ती हरुलाई नी सम्पर्क गर्न सकीने बताए।

चिरञ्जीवी बस्याल- ९८५७०३५०२९

कमल पराजुली- ९८४१५२८७२८

सागर बीक – ९८४७०३३६२५

नीर्भीक -९८६७३६१९५३

सन्दीप- ९८६७४६२७४३

निशचल- ९८४७००८२८२

टीकाराम- ९८६७१७०९५४

शीशीर- ९८१७५७४३३७

दीपक- ९८०१३५२४६२

रुवीन-९८६०३२३९१

प्रदीप-९८०४४०५७९६