मणिग्राम गाइज द्वारा खाद्यान्न तथा नगद सहयोग (फोटो फिचर सहित )

२१ चैत्र २०७६, शुक्रबार

बुटवल -मणिग्राम गाइजको संस्थापक अध्यक्ष बिजय शाही ज्युको अग्रसरतामा तिलोत्मा न.पा.का वडा नं ५,६,९ का बिभिन्न परिवार लाई खाधान्न र ईलाका प्रहरी कार्यालय मंगलापुर,ट्रफिक कार्यलय,प्रहरी विट मंगलापुर लाई खाद्यान्न र नगद सहयोग गरेको छ।

जसमा खाद्यान्नमा प्रति परिवार १0 के.जी.चामल, २ के.जी.दाल ,१ लि.तेल , सोयाबिन १पोका,साबुन २ थान गरि १0 परिवारलाई साथै ईलाका प्रहरी कार्यालय,ट्राफि ट्राफिक कार्यलय,प्रहरी बिट मंगलापुरमा बिस्कुट ५ दर्जन, ३काट्नु चाउचाउ, पानी ६ पेटी साथै नगद सहयोग गरिएको छ !!!

फोटो फिचर