जय माता दि एज्युमेंट प्रा.लि द्वारा खाद्यान्न सहयोग ! (फोटो फिचर सहित )

२१ चैत्र २०७६, शुक्रबार

बुटवल

जय माता दि एज्युमेंट प्रा.लि ले शुक्रबार देवीनगर मा रहेको नेपाल अपाङ्ग आश्रम मा खाद्यान्न र माक्स सहयोग गरेको छ । जय माता दि एज्युमेंट प्रा.लि का प्रबन्धक राज वीर जयसवाल द्वारा अपाङ्ग आश्रम रहेका व्यक्ती हरूलाई खाद्यान्न र माक्स सहयोग गरेका हुन् ।

यस विषम परीस्थीतीमा सरकार को मात्रै भर नपरेर सबैले आफ्नो आफ्नो ठाउ बाट सहयोग गर्नु पर्ने हेतुले गर्दा आफुले सक्दो सहयोग गरेको जयसवाल ले बताएका छन ।

फोटो फिचर