‘बुढाबुढी’ लियर आए उज्वल(भिडीयो सहित)

५ कार्तिक २०७७, बुधबार

बुटवल– हामी नेपाली कृषि प्रधान देशमा जन्म लिए पनि देश छोडेर बिदेशी भुमिमा जस्तो सुकै काम पनि गर्न तयार हुन्छौ । हो यस्तै बिशेष संदेशमुलक गित सार्बजनिक भएको छ । जनक राज अधिकारीको प्रस्तुतिमा उज्ज्वल गिरि र मन्जु भट्टराईको स्वर रहेको सन्देशमुलक लोकगित “बुढाबुढी” युट्युब च्यानल “उज्ज्वल गिरि ” बाट सार्वजनिक भएको छ ।

उक्त गितलाई बिष्णु भट्टराईले निर्देशन छायांकन र सम्पादन गरेका छन भने यसै गित बाट अभिनय क्षेत्रमा पाईला चाल्दै गरेकी प्रीती भुसाल गिरिलाई स्वयम उज्ज्वल गिरीले साथ दिएका छन ।

उक्त गितमा जिया भुसाल , रुद्रलाल अधिकारी बेलकुमारी अधिकारी जनकराज अधिकारी दिपक अधिकारी कमल प्रसाद पौड्यालको अभिनय देख्न सकिन्छ ।भिडियोमा गाउँको मनोरम दृश्य देख्न सकिन्छ।

भिडीयो