अनेरास्ववियु बुटवल बाणिज्य क्याम्पसको अध्यक्षमा निरज आचार्य निर्वाचित

२२ पुष २०७७, बुधबार

बुटवल
निरु आचार्य , लामो समय देखि सामाजिक कार्य सङ्गै राजनितीमा सक्रिय निरज आचार्य लुम्बिनी बाणिज्य क्याम्पस को २४ औ सम्मेलनबाट अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

अर्घाखाँची जिल्ला मालारानि गाउपालिका वडा नम्बर १ सान्दे जमघर भइ बिगत केहि समय देखि बुटवललाई आफ्नो कर्म क्षेत्र ठानि अध्ययन , पेसा , ब्यबसाय सङै बिभिन्न सामाजिक कार्यमा आबद्द ब्याक्तित्व आचार्य राजनिती मार्फत समाज परिवर्तन गर्नुपर्छ भनेर अघि बढीरहेका ब्यक्ति हुन् ।

यस्तो बिसम परिस्थितिमा पनि बिचलित नभई सम्यम्ता अपनाइ अगाडि बढीरहेका आचार्य सहि समयमा सहि निणय लिन सक्ने ब्यक्तिको रुपमा परिचीत छन् । आगामी दिनमा पनि समाज परिवर्तन सङ्गै राजनितिक जिवन थप उचाईमा पुगोस् सुभकामना ।