अस्मिता अधिकारी र अर्जुन मिश्रको “ओके माया”मा गित सार्वजनिक (भिडियो सहीत )

२४ माघ २०७७, शनिबार

बुटवल ,गायक अर्जुन मिश्र र पछिल्लो समयमा चर्चित गायिका अस्मिता अधिकारीको आवजमा “ओके माया”मा नामक शनिबार पवित्रा म्युजिकबाट गित बजारमा आएको हो । ओके मायामा गितमा शब्द संगित अर्जुन मिश्रले गरेका हुन । गितमा अनुभव रेग्मी , मेघा र बर्षा जुम्ल्याहा ,अमृत ​​सुवेदी लगायत थुप्रै कलाकारहरुको गितमा अभिनय रहेको छ ।



गित पवित्रा म्युजिकको युटुब च्यानल मार्फत बजारमा आएको हो । गितको छायाँकन बिशो केसी ,सम्पादन बिनोद बमले गर्नु भएको छ भने गितको निर्देशन काजी श्रेष्ठ गर्नु भएको हो ।

भिडियो