थप ६६५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, १०१ को मृत्यु

२१ जेष्ठ २०७८, शुक्रबार

काठमाडौं,नेपालमा पछिल्लो २४ घण्टामा थप ६६५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टा भित्र १०१ जनाको मृत्यु भएको छ भने ८६६३ जना निको भएका छन्।