लुम्बिनी प्रदेशको नवौं अधिवेशन भदौ १ गते हुने

३० श्रावण २०७८, शनिबार

बुटवल । लुम्बिनी प्रदेश नवौं अधिवेशन भदौ १ गतेको लागि आव्हान गरिएको छ। शनिवार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सुचना जारी गर्दै १ गतेको लागि अधिवेशन आव्हान गरेका हुन। भदौ १ गते मंगलवार १ बजेको लागि प्रदेश सभाको भवनमा अधिवेशनको लागि सुचना जारी गरिएको छ।
जारी सुचना ,