
बुटवल : स्वास्थ को लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराको उद्देश्यले तिलोत्तमा डोजाङको दोस्रो संस्करण प्रथम तिलोत्तमा मेयर कप जिल्ला स्तरिय आमन्त्रण खेलकुद प्रतियोगिता हुन गहिरहेको छ। प्रतियोता यहि माघ २० र २१ गते तिलोत्तमा तेकवान्दोको डोजाङको प्राङगण मा हुन गहि रहेको तिलोत्तमा डोजाङको प्रशिक्षक बिस्नु कुमार चौधरीले जानकारी दिनु भएको छ। प्रतियोगितामा २५ टिमको सभागीता रहने छ भने ४ सय जना खेलाडिहरु सभागि हुने छ्न। प्रतियोगिता मा नवलपरासी जिल्ला बाट २ वटा टिम को सभागिता रहने छ।