हीम कुमार थापा को “माया राख झल्को नराख” कौडा गितले चर्चा कमाउदै (भीडीयो सहीत )

१४ पुष २०७६, सोमबार

काठमाडौँ ,
सबै जात जातिको आ आफ्नै संस्कार अनि संस्कृति हुन्छ। विशेष गरेर मगर ,गुरुङ जातिमा प्रचलित कौडा गित को आफ्नै पहिचान अनि मर्म छ।

यस्तै भर्खरै सार्वजनीक माया राख झल्को नराख बोल को कौडा गितमा टेक गाहा मगरको प्रस्तुति, दामोदर थापा र हीम कुमार थापाको लय/शब्द रहेको छ। वरीष्ठ गायिका शर्मिला गुरुङ , गायिका सम्झना लामिछाने मगर , बिष्णु मल्ल ,गायिका लाली थापा मगर र शिव थापा मगर को स्वर ,मोडेल आशिक ढेगा मगर,सम्झना लामिछाने मगर को अभिनय र सागर बिरही को एरेन्ज तथा छायांकन करन चैसर ले गर्नु भयको मौलिक कौडा गीत माया राख झल्को नराख गितको भीडीयो सार्वजनीक भयको छ।

हेर्नुहोस भीडीयो